२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

माओवादीको स्खलन जनयुद्धकालदेखिकै विषवृक्षको विस्तारित रूप होः बाबुराम भट्टराई


सञ्चार डबली
  • आइतबार, असार २९ २०८२
  • 6.8K
    SHARES

  • images
    माओवादीको स्खलन जनयुद्धकालदेखिकै विषवृक्षको विस्तारित रूप होः बाबुराम भट्टराई

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी आन्दोलन टुटफुट र विभाजनले कमजोर हुनुको कारण  औंल्याएका छन् ।

    उनले माओवादी स्खलनको कारक अहिले नभई विगतमा समेत रहेको बताएका छन् । शान्ति प्रक्रियामा आएपछि तत्कालीन नेकपा माओवादीको मुख्य नेतृत्व प्रचण्डको ढुलमुले र मौकापरस्त नीतिका कारण आन्दोलनको थप उपलब्धि हासिल गर्न असफल भएको आरोप लगाएका छन् । 

    शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले माओवादी स्खलन आज अकस्मात पलाएको नभई जनयुद्धकालदेखि नै उम्रेको विषवृक्षको  विस्तारित रूप भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend