२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा


सञ्चार डबली
  • शुक्रबार, असार २० २०८२
  • 6.2K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको १ लाख ४८ हजार ६०० कित्ता शेयर बिक्रीमा राखिएको छ। उक्त शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन पाउने छन्।

    संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कमपनीको केन्द्री कार्यालयमा आवेदन दिन सक्ने छन्।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend