२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा


सञ्चार डबली
  • मंगलबार, जेठ २० २०८२
  • 7.7K
    SHARES

  • images
    लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा

    काठमाडौं, जेठ २० । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले असार १० गते गते वार्षिक साधारणसभा बोलाएको छ । सभा, आम्रपाली बैंक्वेट, थिरबम सडक, भाटभटेनी नक्साल काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend