२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने मन्त्री साहको सुझाव


सञ्चार डबली
  • आइतबार, जेठ १८ २०८२
  • 6.9K
    SHARES

  • images
    बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने मन्त्री साहको सुझाव

    धनुषा, जेठ १८ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर कम गर्नुपर्ने बताएका छन्।

    जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्य योजना मस्यौदासम्बन्धी मधेस प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा उनले समाजिक, धार्मिक तथा अभिभावकको मागअनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिएका हुन्। 

    'सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ, अब त्यसलाई १८ वर्षमा ल्याउनु पर्छ,' उनले भने। उनले यससँग सम्बन्धित प्रस्ताव संघीय संसदमा प्रस्ताव पेस गरेको समेत उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend