२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेसनल लाइफ इन्सुरेन्सको बुक क्लोज मिति तय


सञ्चार डबली
  • आइतबार, जेठ १८ २०८२
  • 6.3K
    SHARES

  • images
    नेसनल लाइफ इन्सुरेन्सको बुक क्लोज मिति तय
    काठमाडौं, जेठ १८ । नेसनल लाइफ इन्सुरेन्सको गत आर्थिक वर्षको वार्षिक साधारण सभा असार ५ गते बस्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
     
    सभामा सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १५ लाभाश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, कर प्रयोजनका लागि थप ०.७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने पनि कम्पनीले जनाएको छ । यस्तै, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
     
     सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज हुने भएकाले जेठ २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend