२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • शुक्रबार, जेठ १६ २०८२
  • 7.1K
    SHARES

  • images
    हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं, जेठ १६ । हिमालयन लाइफ इन्सुरेन्सले १ लाख १२ हजार २४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ १६ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार काठमाडौंमा रहेको कानुन शाखामा आवेदन दिनुपर्नेछ ।

    यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend