२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट


सञ्चार डबली
  • सोमबार, जेठ १२ २०८२
  • 5.9K
    SHARES

  • images
    सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट

    १२ जेष्ठ २०८२, सोमबार

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ।

    कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू आज जेठ १२ देखि २७ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा छुट दिने भएको हो।

    कम्पनीले ३ वर्षभन्दा बढी व्यतित बीमालेखमा ५० प्रतिशत, २ देखि ३ वर्षसम्म व्यतित बीमालेखमा ७५ प्रतिशत र २ वर्षसम्म व्यतित बीमालेखमा १०० प्रतिशत छुट दिने जनाएको छ। साथै यस्तो सुविधा बीमालेख अवधिभर एकपटक मात्रै पाइने, यस्तो सुविधाबाट रिन्यू गरिएका बीमालेख २ वर्षभित्र सरेन्डर भएमा छुट रकम कट्टा गरिने स्पष्ट पारेको छ।

    Renewal-Chhut-citizen.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend