२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारत–पाकिस्तानबीचको हमला खेदजनक: चीन


सञ्चार डबली
  • बुधबार, वैशाख २४ २०८२
  • 6.2K
    SHARES

  • images
    भारत–पाकिस्तानबीचको हमला खेदजनक: चीन

    काठमाडौं, वैशाख २४ । चिनियाँ विदेश मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई हमलालाई खेदजनक भनेको छ। भारत र पाकिस्तानबीच बढ्दो तनावबारे सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थाप्रति आफूहरू ‘चिन्तित’ रहेको बताए ।

    चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् र सधैं रहिरहनेछन्। उनीहरू चीनका छिमेकी पनि हुन्। चीनले सबै प्रकारका आतंकवादको विरोध गर्छ।’

    मन्त्रालयका प्रवक्ताले दुबै देशहरूलाई शान्त रहन, संयम अपनाउन र स्थितिलाई थप जटिल बनाउन सक्ने कार्यहरू नगर्न अपील गरे। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend