२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रिलायबल नेपाल लाइफको लाभांश घोषणा


सञ्चार डबली
  • बुधबार, वैशाख २४ २०८२
  • 6.0K
    SHARES

  • images
    रिलायबल नेपाल लाइफको लाभांश घोषणा

    काठमाडौं, वैशाख २४ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांंश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।  

    वैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बेठकले हाल कायम चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

    उल्लेखित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगाी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend