२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • आइतबार, चैत २४ २०८१
  • 7.3K
    SHARES

  • images
    नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend