२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुजुकी नयाँ वर्ष २०८२ योजना सार्वजनिक


सञ्चार डबली
  • सोमबार, चैत १८ २०८१
  • 7.3K
    SHARES

  • images
    सुजुकी नयाँ वर्ष २०८२ योजना सार्वजनिक

    काठमाडौं। सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा “नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी” योजना ल्याएको छ ।

    यस चाडमा सुजुकीले ल्याएको “नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी” योजना अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा 35001 मा SMS गरी पाउनुहुनेछ न्युनतम रु ८००० देखी रु १ लाख सम्म Cash तुरुन्तै साथै एक्स्चेन्ज र फाईनान्स्को पनि सुविधा छ ।

    सुजुकीले आफ्नो मोटरसाईकल तथा स्कुटरको बिश्वास्निएतालाई कायम गर्न ५ बर्ष को वारेण्टिका साथै पञच बर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।

    अब सुजुकिको कुनै पनि मोटर साईकल र स्कुटर चड्दा ५ बर्ष सम्म ढुक्क हुन सक्नुहुने कुरा कम्पनिले जनाएको छ ।

    नयाँ वर्ष मनाऔ रमेर जितौ Cash जमेर भनि सुजुकिको योजनले ग्राहाकको मन जित्ने कुरामा कम्पनी ढुक्क छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend