मंगलबार, १२ चैत्र २०८१
काठमाडौं । नेपालमा Riddara को आधिकारिक वितरक CG Motors ले आज नेपालकै पहिलो 100% Pure Electric 4x4 Pickup – Riddara RD6 को औपचारिक सार्वजनिक गरेको छ । Hattiban Resort, Pharping, Dakshinkali मा track adventure drive गरेर सार्वजनिक गरेको छ सोही कार्यक्रममा १० वटा Riddara 4WD बुकिङ भएको कम्पनीले जनाएको छ ।
अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको Riddara 4x4 ले EV Pickup Segment मा नयाँ स्तर स्थापित गरेको छ । यसमा 424 Km को उत्कृष्ट Range र 73 Kwh क्षमताको Battery रहेको छ, जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन हो।
नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै Riddara 4x4 मा 7 फरक-फरक Driving Mode हरू – (Sand, Mud, Off-road, Wading, Economy, Comfort, र Sport - 4WD) – उपलब्ध छन्, जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ। साथै, 540 Degree Surround View Camera प्रणाली समेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।
आजको अनौपचारिक कार्यक्रमलाई थप रोमाञ्चक बनाउने उद्देश्यले, Riddara RD6 ले विशेष 4WD Delivery र Adventure Drive अनुभव पनि आयोजना गर्दै सहभागीहरूले गाडीको वास्तविक शक्ति र क्षमताको अनुभव विभिन्न चुनौतीपूर्ण भूभागहरूमा प्रत्यक्ष रूपमा लिन सक्नेछन्।
Geely Riddara Rd6 ma 225 mm ko ground clearance rayehako xa, 95% ko max gradeability, range 424 km , turning radius 6.1 metre ra 7 driving modes sahit utkrista pradashan garna sakne chyamata rahyeako riddara ma GB/T charging subidha rahyeako xa, add few product features.
Riddara को अहिले प्रारम्भिक मूल्य रु 79.99 Lakhs मा उपलब्ध छ, जसले यसको उत्कृष्ट विशेषताहरू र वातावरणमैत्री प्रविधिलाई अझ मूल्यवान बनाउँछ।
Riddara को यो प्रक्षेपण EV सवारी साधनको क्षेत्रमा मात्र नभई नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याउने दिशामा पनि ठूलो उपलब्धि हो। यो पिकअपले चीनमा No. 1 EV Pickup को रुपमा पहिचान प्राप्त गरिसकेको छ। यसको मूल कम्पनी Geely Auto Group चीनका शीर्ष 10 ठूला अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यस प्रक्षेपणमार्फत CG Motors ले नेपालमा विद्युतीय सवारी साधनमा नवीनतम प्रविधि प्रस्तुत गर्दै एक नयाँ युगको सुरुवात गरिरहेको छ।



