२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

२७ वर्षीय सुजनले छेडे पहिलो पटक जिब्रो


सञ्चार डबली
  • शनिबार, वैशाख २ २०८०
  • 11.4K
    SHARES

  • images
    २७ वर्षीय सुजनले छेडे पहिलो पटक जिब्रो


    काठमाडौं, वैशाख २ गते ।  मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् । 

    शनिवार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
     

  • सम्बन्धित विषय:

  • # सुजनले
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend