२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरूले ८.७५ प्रतिशत लाभांश पाउने


सञ्चार डबली
  • बुधबार, माघ ३० २०८१
  • 5.5K
    SHARES

  • images
    हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरूले ८.७५ प्रतिशत लाभांश पाउने

    बुधवार, माघ ३० २०८१
    काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटटेडले नगद लाभांश पाउने भएका छन् । कम्पनीको माघ २९ गते बसेको बैठकले आर्थिक बर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार बराबरको ८.७५ प्रतिशतका दरले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।

    कम्पनीले वितरण गर्ने प्रस्तावित लाभांश बिमा कम्पनीको स्वीकृति र ३१औँ बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend