२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सीजी मोटर्स नेपालमा सार्वजनिक गर्यो आयन भी, मूल्य कति पर्छ ?


सञ्चार डबली
  • सोमबार, माघ १४ २०८१
  • 6.8K
    SHARES

  • images
    सीजी मोटर्स नेपालमा सार्वजनिक गर्यो आयन भी, मूल्य कति पर्छ ?


    काठमाडौं ।  सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको नेपालमा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच आयन सार्वजनिक गरिएको छ ।

    चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाण कुमार चौधरीले गरेको सार्वजनिक गरेका थिए। कार्यक्रममा आयनका प्रमुख पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो, जसमा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो।कार्यक्रमका मुख्य वक्ता ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टको नेपालमा प्राप्त सफलताको बारेमा चर्चा गरे ।

    आयनले चीनमा गुणस्तरको हिसाबले नं।१ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको छ। उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ।

    आयन भीको मूल्य इलाइट भर्जनको ६४ लाख ९९ हजार राखेको छ भने लक्जरी भर्जनको ६९ लाख ९९ हजार राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend