२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लाइसेन्स परीक्षाको नतिजा प्रकाशित


सञ्चार डबली
  • शुक्रबार, माघ ११ २०८१
  • 6.0K
    SHARES

  • images
    लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

    काठमाडाैं, माघ ११ । नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजामध्ये ६९ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने ३१.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

    नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले परीक्षामा एमबिबिएस र बिडिएसका गरी कुल ८४४ जनाले सहभागिता जनाएकोमा ५६२ जना अनुत्तीर्ण भएको जानकारी दिनुभयो । जम्मा उत्तीर्ण सङ्ख्या २६२ रहेको छ ।    

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend