२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी बिक्री–डेलिभरी 


सञ्चार डबली
  • बिहीबार , माघ ३ २०८१
  • 10.1K
    SHARES

  • images
    चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी बिक्री–डेलिभरी 

    बिहीबार, माघ ३, २०८१
    काठमाडौं । चितवन महोत्सव २०८१ मा स्काइवेलको एक करोड रुपैयाँको गाडी डेलिभरी भएको छ । स्काइवेलको एक करोडमाथिको ईटी५ गाडी डेलिभरी भएको हो ।

    चितवन महोत्सव २०८१ मा उपलब्ध ईभीमा स्काइवेलको प्रिमियम गाडी डेलिभरी भएको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।

    ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका निम्ति उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend