२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल लाइफ इन्स्योरेन्सकाे २१ प्रतिशत लाभांश घोषणा


सञ्चार डबली
  • आइतबार, पुस २८ २०८१
  • 7.0K
    SHARES

  • images
    नेपाल लाइफ इन्स्योरेन्सकाे २१ प्रतिशत लाभांश घोषणा

    काठमाडौं, पुस २८ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ३८८औं बैठकले गत आ.व.का लागि लाभांश घोषणा गरेको हो ।

    बैठकले कम्पनीको आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभाशको करसहित) गरी कुल २१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend