२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

युवाहरूको सबैभन्दा ठूलो समस्या जागिर नपाउनु हो : तोसिमा कार्की


सञ्चार डबली
  • शनिबार, पुस २७ २०८१
  • 5.6K
    SHARES

  • images
    युवाहरूको सबैभन्दा ठूलो समस्या जागिर नपाउनु हो : तोसिमा कार्की

    काठमाडौं, पुस २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले नेपालमा युवाहरूको  सबैभन्दा ठूलो  समस्या भनेको जागिर रहेको बताएकी  छिन् ।  शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरू बढी बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहको बताएकी हुन् । 

    उनले भनिन्, “अहिले नेपालमा युवाहरूको  सबैभन्दा ठूलो  समस्या रोजगारी अर्थात जागिर नपाउनु हो । विदेश जानु भएका युवाहरू सबै रोजगारीकै लागि गएको देखिन्छ । नेपालमा सम्भावनाहरु छन् तर त्यसको प्रतिस्पर्धा हुन सकिरहेको छैन ।”

    यसैगरी उनले सरकारले युवाहरूको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन् । उनले रोजगारीकै कारण लाखौँ संख्यामा युवाहरू विदेशिनु परेको बताइन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend