२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

वरिष्ठ गायक इन्द्रजित मिजारको नयाँ कोशेली  ‘घाम छायाँ’


सञ्चार डबली
  • शनिबार, वैशाख २ २०८०
  • 9.3K
    SHARES

  • वरिष्ठ गायक इन्द्रजित मिजारको नयाँ कोशेली  ‘घाम छायाँ’


      
     काठमाडौं, वैशाख २ गते । वरिष्ठ गायक इन्द्रजित मिजार पुनः आफ्ना दर्शक र स्रोतामाझ आएका छन् । उनी नयाँ सांगीतिक कोशेलीसहित आफ्ना दर्शक र स्रोतामाझ आएका हुन् । उनले नयाँ कोशेलीको रुपमा ‘घाम छायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 

    उक्त गीतमा गायक इन्द्रजित रिजालको स्वर रहेको छ भने कृष रिजालको शब्द र संगीत छ । जसमा एजाज अलीको एरेन्ज रहेको छ । एक समय नेपाली फिल्मको पार्श्व गायनका चर्चित गायक मिजारका ‘टुनाको धुनमा डाँडा पारी जुनमा’ जस्ता कयौँ गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय भएका छन् । कयौँ फिल्मका गीत गायका मिजारको ‘के भन्ने हाम्रो समय अब यो बाटो मेरै हो कि, पिरतीको मिठो तिर्सना’ लगायतका गीत चर्चित छन् । 

  • सम्बन्धित विषय:

  • # वरिष्ठ गायक इन्द्रजित मिजार
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend