२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मन्त्रालयको आयोजनामा आजदेखि ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सुरु


सञ्चार डबली
  • बिहीबार , पुस ११ २०८१
  • 5.9K
    SHARES

  • मन्त्रालयको आयोजनामा आजदेखि ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सुरु

    काठमाडौं । आजदेखि  ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पुस ११ र १२ गते सो सम्मेलन जारी रहनेछ । ‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ नाराका साथ नेपाल हेल्थ कन्क्लेभ २०२४ हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्मेलनका लागि ९० भन्दा बढी देशबाट सहभागिता रहनेछ । कुल १ हजारभन्दा बढीको सहभागिता रहने जनाएको मन्त्रालयले ३ सय जनाको भौतिक उपस्थिति रहने छ भने ७०० भन्दा बढीलाई भर्चुअल माध्यमबाट जोडिने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend