रुकुम पश्चिम - नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघको आठौं स्थापना दिवसको अवसरमा नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ रुकुम पश्चिमको आयोजनामा आयोजनामा नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघको आयोजनामा आठबिसकोटको विभिन्न वडामा औषधि बितरण गरिएको छ ।
केन्द्रिय सदस्य कमल के.सी र ने. वि.संघ. रुकुम पश्चिमका सचिव वसन्त चन्दको उपस्थितिमा औषधि बितरण गरिएको केन्द्रिय सदस्य कमल केसिको भनाई छ ।
आठविसकोट नगरपालिका १२, १३ र १४ मा किसानको घर दैलोमा गएर क्रियासिल कृषकका बाख्रापालन फर्ममा र भैंसी पालन फर्ममा गयर नि:शुल्क औषधि वितरण गरिएको बताएको छ । उनिहरुले जुकाको औषधि, चाफाको औषधि , क्याल्सियम , बत्तिसा लगायतका औसधि बितरण गरिएको बताएको छ । औषधि बितरण कार्यक्रम आईतवार गरेको बताएको छ ।



