२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हुन्डाई मोटरद्वारा ब्याट्री विद्युतीकरण अनुसन्धानका लागि सम्झौता


सञ्चार डबली
  • आइतबार, मंसिर २३ २०८१
  • 6.9K
    SHARES

  • images
    हुन्डाई मोटरद्वारा ब्याट्री विद्युतीकरण अनुसन्धानका लागि सम्झौता

    काठमाडौं । हुन्डाई मोटर समूहले ब्याट्री र विद्युतीकरणको क्षेत्रमा सहयोगात्मक अनुसन्धान प्रणाली स्थापना गर्न तीनवटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग साझेदारीको घोषणा गरेको छ ।

    मंगलबार भएको सम्झौतामा आईआईटी दिल्ली, आईआईटी बम्बे र आईआईटी मद्रास संस्थाहरु समावेश छन् । आईआईटी दिल्ली भित्र स्थापित हुण्डाई सेन्टर अफ एक्सलेन्स (सीओई) हुन्डाई मोटर समूहको प्रायोजनमार्फत सञ्चालन हुनेछ ।

    हुन्डाई मोटर समूहका अधिकारीहरू, आईआईटी दिल्लीका निर्देशक प्रो रंगन बनर्जी, आईआईटी बम्बेका डीन सचिन सी पटवर्धन र आईआईटी मद्रासका डीन मनु सन्थानम लगायत आईआईटी प्रतिनिधिहरू सहित आईआईटी दिल्लीमा आयोजित एक समारोहमा उक्त सम्झैतामा हस्ताक्षर भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend