२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बाथरोग, हाडजोर्निको दुखाई कम गर्ने तुलसी मालिस तेल बजारमा


सञ्चार डबली
  • मंगलबार, मंसिर १८ २०८१
  • 7.8K
    SHARES

  • images
    बाथरोग, हाडजोर्निको दुखाई कम गर्ने तुलसी मालिस तेल बजारमा

    मंगलवार, मंसिर १८ २०८१  
    काठमाडौं । तुलसी आयुर्वेद प्रा लि ले उत्पादन गरेको तुलसी मालिस तेल बजारमा आएको छ । कम्पनिका सिईओ शिव बसौंला ले मंगलबार एक कार्यक्रमकाबिच तुलसी मालीस तेलको साथमा पत्र पोटली, स्वदेन र रोलर सार्वजनिक गरेका हुन् । १६ जडिबुटिको मिश्रण रहेको तेलको प्रयोगले बाथरोग, हाडजोर्निको दुखाई कम गर्ने लिगामेन्ट खिएको समस्या निवारण  गर्ने जनाइएको छ ।

    साथै शरिर पोल्ने  र झमझमाउने समस्या भएकाहरुले समेत यो तेलबाट लाभ लिन सक्ने सिइओ बर्तौलाले बताए । यस्तै युरिक एसिडको समस्या र सबैखाले शरिरको दुखाईमा यो तेलले मालिस गर्दा राहत पुग्ने उत्पादकको दाबी छ । शरिरको प्रभावित भागमा यो तेलले मालिस गर्न उत्पादकले सुझाएका छन् ।

    तुलसी मालीस तेल, तुलसी मालीस रोलर र तुलसी पत्र पोटलीको कम्बो बजारमा ल्याएको उत्पादक तुलसी आयुर्वेद प्रा लिले जनाएको छ । यसमा आयुर्वेदीक जडीबुटी जाइफल, ज्वानो, तुलसीको तेल, चमसुर, ल्वाङसिमलीको तेल, सेता ज्वानो, पाति लगायतको समिश्रण रहेकाले  बिना साइड इफेक्ट दुखाइबाट राहत मिल्ने जनाइएको छ । विश्वबजारमा नेपाली आयुर्वेदिक उत्पादनको माग बढ्दो छ ।  तुलसी मालीस तेलले पनि अन्तराष्ट्रिय बजार बिस्तार गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend