२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रदर्शन आज पनि जारी


सञ्चार डबली
  • बिहीबार , कात्तिक २९ २०८१
  • 7.2K
    SHARES

  • भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रदर्शन आज पनि जारी


    काठमाडौं । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेतिथिविरुद्ध स्थानीयवासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । 

    अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्नुपर्ने, केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पतालभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीको रोकिएको तबभत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।स्वास्थ्यमन्त्री प्रदीप पौडेल नै प्रत्यारोपण केन्द्रभित्र भइरहेका वेतिथिहरुको संरक्षणमा लागिपरेको उनीहरुको आरोप छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend