२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

‘हरिबहादुरको जुत्ता’को नायिकामा स्वस्तिमा


सञ्चार डबली
  • शनिबार, कात्तिक २४ २०८१
  • 6.6K
    SHARES

  • ‘हरिबहादुरको जुत्ता’को नायिकामा स्वस्तिमा

    काठमाडौं, कात्तिक २४ । चलचित्र ‘हरिबहादुरको जुत्ता’मा नायिका स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । 

    प्रकाश सपूत यसअघि नै अनुबन्धित भइसकेका छन् । यो सिनेमाको मुख्य भूमिकामा हरिवंश आचार्यले निर्वाह गर्नेछन् । 

    दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘हरिबहादुरको जुत्ता’ गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीले निर्माण गर्नेछन् । 

    सिनेमाको पटकथा तथा संवाद हरिवंशले लेखेका हुन् । सिनेमाको कन्सेप्ट पनि हरिवंश स्वयंको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend