२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

काठमाडौंको एक विद्यालयमा ४ जनामा दादुरा पुष्टि


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 7.8K
    SHARES

  • काठमाडौंको एक विद्यालयमा ४ जनामा दादुरा पुष्टि

    काठमाडौँ — काठमाडौँ गोकर्णेश्वर नगरपालिकाको वडा नं ९ मा अवस्थित एक विद्यालयमा ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । परिवार कल्याण महाशाखाको खोप शाखामा कार्यरत एक स्रोतकाअनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुना परीक्षणका लागि ल्याइएकोमा आज ४ जनामा संक्रमण देखिएको हो ।

    ती अधिकारीले भने–‘त्यहाँको एक विद्यालयमा करिब ५० जना विद्यार्थीहरुमा दादुराको शंकास्पद लक्षण देखिएको थियो । त्यहाँ विद्यार्थीहरुले खोप नलगाएको पाइयो । विद्यालय भएकाले पनि तीव्ररुपमा फैलिएको रहेछ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend