२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामुलक साइकल र्याली


सञ्चार डबली
  • बिहीबार , कात्तिक ८ २०८१
  • 6.1K
    SHARES

  •  विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामुलक साइकल र्याली


    काठमाडौं । विश्व पोलियो उन्मुलन दिवसको अवसरमा बिहीबार काठमाडौंमा सचेतनामुलक साइकल र्याली गरिएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ले पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले साइकल र्याली गरेको हो । 

    बिहान ६ः३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल ¥याली सुरु गरिएको थियो रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनतेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend