२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रि–ओपन सेसन : सामान्य अंकले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • मंगलबार, जेठ २३ २०८०
  • 10.8K
    SHARES

  • images
    प्रि–ओपन सेसन : सामान्य अंकले बढ्यो नेप्से सूचक

    काठमाडौ, २३ जेठ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ । यससँगै सूचक १९०२.७५ विन्दुमा आएको छ ।

    ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको ९८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend