२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

होण्डाको जेन्युइन पार्ट्सका लागि डिलरमा बाइक माइनडेड नियुक्त


सञ्चार डबली
  • सोमबार, असोज २१ २०८१
  • 6.9K
    SHARES

  • होण्डाको जेन्युइन पार्ट्सका लागि डिलरमा बाइक माइनडेड नियुक्त

     

    काठमाडौं । स्याकर ट्रेडिङ कम्पनी प्रा.लि. ले कान्तिपथमा बाइक माइनडेडलाई होण्डाको जेन्युइन पार्ट्सका लागि आधिकारिक डिलरको रूपमा नियुक्त गरेको छ । यो साझेदारीले होण्डा मोटरसाइकल मालिकहरूलाई जेन्युइन पार्ट्स र एक्सेसोरीहरू प्राप्त गर्न भरपर्दो स्रोत सुनिश्चित गर्ने कम्पनीले विश्वास लिएको छ ।

    होण्डा मोटरसाइकलको पार्ट्सका साथै बाइक माइनडेडले शार्क, नोलान र एस.एम.के जस्ता प्रमुख ब्रान्डका उत्कृष्ट हेलमेटहरू पनि उपलब्ध गराउँछ । राइडरहरुले त्यहाँ सेगुरा र बेरिङका उच्च–स्तरका राइडिङ गियरहरू पनि पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend