२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालबाट राहत बितरण । 


सञ्चार डबली
  • शनिबार, असोज १२ २०८१
  • 9.4K
    SHARES

  • नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालबाट राहत बितरण । 

    १२ असोज, काठमाडौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यलाई भेटगरी वाईवाई चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको छ ।

    शुक्रबारदेखिको अविरल अनपेक्षित वर्षाका कारण पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोको चपेटामा परेको अवस्थामा नाडाका अध्यक्ष करण चौधरीले सो राहत सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक बिनोद घिमिरे समेतको उपस्थिति रहेको थियो । नाडाले विगतकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend