२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

होन्डाको बाइक किन्दा १० लाखसम्म जित्ने अफर सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , भदौ २७ २०८१
  • 6.6K
    SHARES

  • होन्डाको बाइक किन्दा १० लाखसम्म जित्ने अफर सार्वजनिक

    बुधबार, भदौ २६, २०८१

    काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्गले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक उपहार योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् ।

    यसका साथै ‘चुज गोर स्किम’ अर्न्तगत ग्राहकहरूले १० हजारसम्मको थप स्क्र्याच कार्ड पाउन सक्नुहुनेछ वा १२ हजार ५०० बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् वा बाई १ गेट १ सर्भिसिङ, ७ वर्षसम्म सित्तैमा पाउन सक्नेछन्।

    साथै होन्डाको बिग बाइक्सहरुमा १ लाखसम्म छुट पनि पाउन सक्नेछन्। यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ। नेपालमा सर्वाधिक रुचाइएको होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ। यो स्किम होन्डा इजी फाइनान्समा पनि लागु हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend