२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आज ४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 9.5K
    SHARES

  • आज ४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत

     

    काठमाडौं, २० जेठ । पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला परेका छन्  ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।

    यस बिचमा २ जना डिस्चार्ज भएका छन भने  १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन । आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् भने देशभर जम्मा १८ जना कोरोना संक्रिमित रहेको मन्त्रालयले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend