२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

देशभर चार हजार ९७ डेंगु सङ्क्रमित


सञ्चार डबली
  • मंगलबार, भदौ ४ २०८१
  • 8.2K
    SHARES

  • देशभर चार हजार ९७ डेंगु सङ्क्रमित

     

    काठमाडौं ।   देशभर चार हजार ९७ डेंगु सङ्क्रमित भएका छन्  । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये  ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको र देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका हुन् ।

    मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा  डेंगु सङ्क्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend