२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

CGNET ले तीजलाई मध्यनजर गर्दै सार्वजनिक गर्यो  "JHAMKETEEJ" अफर


सञ्चार डबली
  • आइतबार, भदौ २ २०८१
  • 9.7K
    SHARES

  • CGNET ले तीजलाई मध्यनजर गर्दै सार्वजनिक गर्यो  "JHAMKETEEJ" अफर

    सञ्चार डबली
    काठमाडौं । CGNET ले हरितालिका तीजलाई मध्यनजर गर्दै नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक  "JHAMKETEEJ"  अफर सार्वजनिक गरेको हो ।

    CGNET को यो अफरमा  सहभागी हुने ग्राहकहरूले CGNET को कुनै पनि 250Mbps वा 350Mbps को सब्सक्रिप्शन गर्दा आकर्षक गिफ्टहरू पाउन सक्नुहुनेछ। यसमा ग्राहकहरूले CG|DIGITAL, MINISO Nepal, PathaoFood, Foreveryng, र VIVANTA का रोमाञ्चक गिफ्ट भाउचरहरू प्राप्त गर्न सक्नुहुनेछ ।

    थप जानकारीका लागि, कृपया कम्पनीलाई 01-5970113/5970114  मा सम्पर्क गरि जानाकारी लिन सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend