२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

स्वास्थ्यका लागि टिमुर खानुका फाइदाहरु


सञ्चार डबली
  • बिहीबार , असार २७ २०८१
  • 9.9K
    SHARES

  • स्वास्थ्यका लागि टिमुर खानुका फाइदाहरु

     

    काठमाडौं । टिमुरलाई हामी प्राय अचार बनाउन प्रयोग गर्छौं । यसलाई विभिन्न नुडल्सहरुमा स्वाद बढाउनको लागी पनि प्रयोग गर्ने गरिन्छ । यसलाई हामी औषधिको लागी पनि प्रयोग गर्न सक्छौं । यसलाई विभिन्न नुडल्सहरुमा स्वाद बढाउनको लागी पनि प्रयोग गर्ने गरिन्छ ।

    यसलाई हामी औषधिको लागी पनि प्रयोग गर्न सक्छौं । तर धेरै मानिसहरु यस बारेमा अज्ञात छन् । त्यसैले यसको उपयोग अरुको तुलनामा निकै कम भएको छ । यसले पुर्याउने फाइदा बारेमा तपाईलाई थाहा भयो भने तपाई यसलाई खोजी खोजी खानुहुनेछ ।

    यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । यो निकै स्वादिष्ट हुन्छ । यो बिभिन्न औषधीय गुणले भरिपुर्ण हुन्छ । यसको गर्मी वा जाडोको दुवै समयमा प्रयोग गरिन्छ ।त्यसैले नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ ।आज हामी यही टिमुरको फाइदाहरुको बारेमा कुरा गदै छौ ।

    टिमुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ । टिमुरले दाँत दुखेको निको पार्ने, शक्ति दिने, जरो, अजिर्ण, हैजा आदी समस्याहरुबाट मुक्ति दिन्छ ।

    टिमुर आँखा कम देख्नहरु र न्युन रक्तचाप भएका व्याक्तिलाई अचुक औषधी हुन्छ ।
    टिमुरले हात खुट्टा मर्किएको, टाउको दुखेको र पिनास पनि निको पार्छ ।
    टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि फाइदाजनक हुन्छ ।
    टिमुरले क्यान्सरको सम्भावना कम गर्ने , पेटको जुका मार्ने र भोक लाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend