२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’


सञ्चार डबली
  • आइतबार, जेठ १३ २०८१
  • 8.1K
    SHARES

  • ‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’

    २०८१, जेठ १३ गते
    काठमाडौँ
     पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको चिकित्सकहरूका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी थाइराइड फेडेरेशन इन्टरनेशलका अनुसार प्रत्येक आठ महिलामध्ये एकले आफ्नो जीवनकालमा थाइराइडको समस्या भोग्न सक्छन्

    महिलामा थाइराइडको समस्या देखिए बच्चा बस्दैन भन्ने बुझाइ भ्रममात्र भएको चिकित्स बताउँछन् महिलामा थाइराइडको समस्या हुँदा महिनावरी गडबढी हुने, छाला सुक्खा हुँदै जाने, कपाल झर्ने, मुड परिवर्तन भइराख्ने, जाँगरनचल्ने थकाइ बढी लाग्ने सम्भावना हुन्छ हार्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा रुपक भारी भन्छन्– “थाइराइडको समस्या भएर बच्चा जन्मिदैन भनेर महिलालाई विभेद गरिन्छ, त्यो सरासर गलत हो

    उनी भन्छन्, “थाइराइडको समस्या हुँदा सजिलै बच्चा नबस्ने, बच्चा बसे पनि खेर जाने अथवा कमजोर बच्चा जन्मिनेहुन्छ तर बच्चै नहुने भन्ने हुन्न कतिपय समस्या भोगेका महिलाले परिवार तथा सामाजबाट यातना समेत पाउनेगरेको उहाँ बताउनुहुन्छ थाइराइडको समस्याले भन्दा पनि समाज परिवारले दिने यातनाको तनावले बच्चा नजन्मिनेखतरा हुने डा भारीको भनाइ थाइराइडका कारण नहुने भन्ने हुन्न हर्मोन सन्तुलन गर्ने उपचार पश्चात महिलाले बच्चा जन्माउन सक्छन्”, उहाँले भन्नुभयो थाइराइड कुनै रोग होइन, यो घाँटीमा हुने ग्रन्थी भएको उल्लेख गर्दै डाभारीले यसले हार्मोन उत्पादन गर्ने तथा त्यसमा गडबढी आएमा समस्या हुने बताए  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend